फोनमै बस्यो गाहिरो प्रेम,देखादेख नभई गरे बिबाह,पहाडको बाटो २ दिन हिँडेर केटी आईन केटाको घर,अहिलेसम्मकै अनौठो प्रेम विवाह (भिडियो सहित)

आजसम्म केही अनौठो प्रेम जोडी मोरंग भेटिएको छ । संखुवासभा घर भएकी समीक्षा कार्की मोरङमा घर भएका सौगात काफ्लेको कहानी सुन्दा सबै छक्क परिन्छ । सोच्नुहोस् त कहिल्यै नदेखेको मान्छेसँग विवाह गर्न सक्छ ? हो यस्तै भएको छ । कुराकानी हुने समीक्षा र सौगातले कहिल्यै एकअर्कालाई देखेका थिएनन् । बोल्दाबोल्दै बसेको गहिरो प्रेम प्रेम अहिले विवाहमा परिणत भएको छ । लगाउनको समयमा दुई दिनको पहाडको बाटो हिँडेर समीक्षा सौगातको घरमा आएकी छिन । वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप हो । अन्यप्रति गरिने स्नेह नै प्रेम हो । प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।प्रेम आत्माको स्वभाव हो । प्रेम हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्दछ ।

त्यसैले प्रेममा झर्को हुँदैन । छुट्टी हुँदैन । प्रेमलाई छोड्नै सकिँदैन । प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै, हावाले जहिल्यै वहेजस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै नरोकिई निरन्तर चलिरहन्छ प्रेम । यो त निरन्तरको प्रक्रिया हो, बगिररहन्छ । यस्तै मोरंगमा एक जोडीको प्रेम देख्न सकिन्छ। फोनमा बोलेको भरमा उनीहरुले अहिले बिबाह गरेका छन । बिबाह आगाडी कहिलै पनि भेट भएको थिएन भन्दै अन्तर्वार्तामा यस्तो माया देखाएका छन कि देख्ने सबै चाकित बने । उनीहरुको पहिलो पटक मिडियामा आएका छन । पहाडको बाटो आफ्नो प्रेमीका लागि हिंड्दै कसरी आइपुगिन् त समीक्षा । अनि फोनमै बोलेर देखादेख नभई कसरी बस्यो त यति धेरै माया । तलको भिडियो हेर्नुहोला । सुरु देखिको सम्पूर्ण उनीहरुले आफै यसरी सुनाएका छन ।