जोर्नी किन बिग्रन्छ ? जोर्नीको दुखाइ कम गर्ने उपाय यस्ता छन् : डा. नर्मन लामिछाने, वरिष्ठ अर्थोपेडिक सर्जन

काठमाडौँ : हाम्रो शरिरमा धेरै भाग चल्ने खालको हुन्छ, जसलाइ हामी जोर्नी भन्छौं । शिरदेखि पाइतलासम्म हात, पाखुरा, खुट्टा, गर्धन लगायतको भागमा जस्तै हिप ज्वाइन्ट, घुँडा सबै जोर्नी हुन् ।त्यसो त, हाम्रो उमेर बढ्दै गएपछि हाड खिइएर जान्छन्, जसलाइ हामी जोर्नी बिग्रेको भन्छाैँ । जोर्नी प्रत्यारोपण दुर्घटनामा परेर अंगभंग भएका भएकाहरुलाई पनि गरिन्छ। सामान्यतय उमेर बढ्दै गएपछि, जोर्नीमा हाड खिइएर यति दुख्छ कि बिरामी हिड्नै सक्दैन।

बुढेसकालमा मान्छे हात, घुडा, चलाउन नै सक्दैनन्, किन थाह छ, यहि जोर्नी खिइएर हो । त्यसो त अाधुनिक चिकित्सामा यसरी खिएको वा बिग्रेको हाडको भाग तासेर त्यसपछि कृतिम जोर्नी राखेर गरिने उपचारलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ। आज हामी तपाइलाइ जोर्नि किन बिग्रन्छ, यसको दुखाइ कसरी कम गर्ने भन्ने विषयमा डा. नर्मन लामिछाने, वरिष्ठ अर्थोपेडिक सर्जनबाट बिशेष जानकारी लिएर आएका छाैँ, आशा छ मन पर्नै न छ ।

थप जानकारी भिडियोबाट