पुरूषले स्थायी बन्ध्याकरण गरे पनि श्रीमती गर्भवती हुने समस्या के हो ? : वरिष्ट स्टाफ नर्स सरिता तामाङ

अहिले पनि परिवार नियोजनको साधन र यस बारेमा विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँछ भन्नेे धारण गलत राख्नेको संख्यासमेत ठूलो छ । खास कुरो वा सत्य के हो त ?

परिवार नियोजन अंग्रजीमा ‘फेमेली प्लानिङ’ भनिन्छ । रूषले स्थायी बन्ध्याकरण गरे पनि श्रीमती गर्भवती हुने समस्या के हो ? यस विषयमा वरिष्ट स्टाफ नर्स सरिता तामाङले सबैलाइ काम लाग्ने बिषयका बारेमा यसरी स्पष्ट पार्नु भएको छ । अाशा छ यसपटको यो स्वास्थ्य सामग्री पनि मन पराउनु हुने नै छ । धन्यवाद ।

पुरा जानकारी भिडियो हेर्नुहोस्