चर्चित गायक पशुपति शर्माले ल्या,ए कोरोना भा,इरसबारे चे,तनामुलक गीत (भिडियो सहित)

काठमाडौं । बहुचर्चित गायक तथा सर्जक पशुपति शर्माले पछिल्लो समय विश्वव्यापी फै,लिरहेको (कोभिड-१९) कोरोनाभाइरसवि,रुद्ध ज,नचेतनामूलक गीत सार्वजनिक गरेका छन् ।

चीनबाट फै,लिएको कोरोनाभा,इरसले नेपालमा सर्वसाधारण त्र,सित बनिरहेका बेला कोरोना सं,क्रमण लाग्न नदिन के के गर्ने भन्ने कुरालाई भिडियोमा मार्फत दे,खाउन खोजिएको छ ।

हालसम्म नेपालमा कोरोना सं,क्रमित बिरामी फेला नपरेपनि, सरकारले उच्च स,तर्कता अपनाउन बा,रम्बार सुचना जारी गरिरहेको छ । अनावश्यक भि,डभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न सरकारले अनुरोध गरेको छ ।

स,मसामयिक बिषयमा कलम चलाउन मा,हिर गायक शर्माले कोरोना लाग्न नदिन उच्च स,तर्कता अपनाउन यसअघि पनि सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै आएका थिए । भिडियो हेर्नुहोस्