गोकुल बास्कोटालाई कुमारले दिए दनक,५ रुपैयाँको खानामा अचानक यस्तो,बाइक चोर्ने लाखौ ठग्नेलाई फुलमालाले सम्मान (हेर्नुहोस भिडियो)

५ रुपैयाँको खाना बेच्ने कुमार राईले आजकल निकै उदाहरणिय कामहरु गरिरहेका छन । कहिले पाँच रुपैयाँमा सादा खाना १० मा मासुभात त कहिले गरिब दुखीको घर घरमै गएर सहयोग गर्छन । गरिब र दुखीका लागि ज्यानै दिन तयार छु भन्दै आफ्नो ज्यान जोखिममा राखेर एक मान्छे बेच्ने दलाल पक्राउ गरेका छन ।

कुमार संगै योबन गुरुङ, सुपर अनलाइन टिभिका समीर सुवेदी लगायत उनको टिम नै अहिले पुर्बमा सक्रिय रहेको छ । कुमार राइले सरकारले गर्न नसकेको काम गरेका छन । बाइक चोर्ने र ठग्ने युवा पक्राउ गरेर फुलमालाले सम्मान गरेका छन । धेरै युवायुवती अनि चेलीबेटी ठग्ने युवा आफुले सारै दुखले समातेको कुमार बताउछन । महिनौंदेखि खोजी कार्य गरिरहेका कुमार राई र योबन गुरुङले कडा मिहिनेतका साथमा पक्राउ गर्न सफल भएका छन । धेरैलाई बिदेश पठाउछु भन्दै ठगेको र धेरैको घरबारै बिगारेको समेत कुमार राईले बताए । समातिएको खबर पाउनासाथ दर्जनौ पिडितहरु रुदै कुमार भएको ठाउँमा आएका छन ।

पाँच रुपैयाँको खाना बेच्ने क्रममा धेरैले कुमारलाई यो बिषयमा कुरा गरेको र सबै दुखमा परेका नेपालीका लागि आफुले चुप बस्न नसकेको र खोजेर आज सबैको न्याय गरेकोमा गर्ब महसुस भएको बताए । केही दिन अगाडी एक ठग युवा समातेर कुमारले झुट बोल्दै पिच्छे कुमारले झापट लगाएपछी सबै सत्य ओकलेका थिए । त्यस कुराको चौतर्फी बिरोध गरेर अपहरण शैलीमा सोधपुछ गरिएको भनेर भनेपछी आज चाहिँ अर्का ठगलाइ फुलमालाले सम्मान गरेर गोकुल बास्कोटालाई यस्तोसम्म भने हेर्नुहोस भिडियो