बालबालिकालाई कुन खोप कुन समयमा लगाउने?

डा. कुवेरकुमार रेग्मी
सबैलाइ थाहा छ, बच्चा जन्मेपछि रोगबाट बचाउन विभिन्न खोप दिनु आवश्यक छ । तर यस्तो खोप कहिले दिनु पर्छ भन्ने हेक्क जो कोहीलाइ नहुन सक्छ ।

दुई वर्षमुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा–रुवेलालगायत ११ प्रकारका रोगबाट बचाउन खोपहरु दिने गरिन्छ ।