विदेश लान्छु भन्दै ठगि गर्ने ठगलाइ कुमारले रातारात खेदाएर गरे राम धुलाई , यती ठुलो ठगि गर्ने गिरोह (हेर्नुहोस भिडियो)

झापा , दमक । ५ रुपैयाँको खाना बेचेर च*र्चामा आएका कुमार राइले सरकारले गर्न नसकेको काम गरेका छन । धेरै युवायुवती अनि चेलीबेटी बे*च्ने युवा आफुले सारै दुखले समातेको कुमार बताउछन । महिनौंदेखि खोजी कार्य गरिरहेका कुमार राई र योबन गुरुङले क*डा मिहिनेतका साथमा प*क्राउ गर्न सफल भएका छन । धेरैलाई बिदेश पठाउछु भन्दै ठगेको र धेरैको घरबारै बिगारेको समेत कुमार राईले बताए । करिब दस जनाको टोलिले नेपाल र भारतको सिमानामा समात्न सफल भएको योबन गुरुङले बताए ।

पाँच रुपैयाँको खाना बेच्ने क्रममा धेरैले कुमारलाई यो बिषयमा कुरा गरेको र सबै दुखमा परेका नेपालीका लागि आफुले चुप बस्न नसकेको र खोजेर आज सबैको न्या*य गरेकोमा गर्ब महसुस भएको बताए । समातिएका ती युवाका अनुसार उनले पनि अरुको प्रलोभनमा परेर यस्तो गरेको बताउदै निकै ड*राए । ती युवकले झुट बोल्दै पिच्छे कुमारले झापट लगाएपछी सबै सत्य ओकलेका छन । को हुन त ती युवा अनि कस्तो छ उनीहरुको गिरोह कस्ले लगायो उनलाई यस्तो सम्मको घि*नला*ग्दो काम ? तल भिडियो हेन्रुहोला ।