कुटाइ खाने र कुट्नेलाई झापामा प्रहरीले समात्यो,५ रुपैयाँमा खाना बेच्ने कुमारले भेटेरै खोले भित्री बास्तबिकता,अब यस्तो हुँदै (हेर्नुहोस भिडियो)

फेसबुकमा एकाएक भाइरल बनेको एउटा भिडियो जहाँ एउटि केटिलाई पाँच जना केटिले कुटेको देखिन्थ्यो ।पाँच जना केटि मिलेर निकै अस्लिल शब्द प्रयोग गर्दै एउटि केटिमाथि निर्घात कुटपिट गरेका थिए । सामाजिक संजाल फेसबुक लगायत धेरैतिर यो कुरा एकाएक भाइरल बन्यो । कहाँका हुन त यी केटिहरु अनि किन यस्तोसम्म गरे ती एउटिलाई भन्ने सबैतिर खुल्दुलीको बिषय बन्यो । निकै कुटपिट गरिएको उक्त भिडियो हेर्दै कारुणिक देखिन्थ्यो ।

भिडियो हरेक नेपालीले कारबाहीको माग गर्दै अत्याधिक शियर गरेका थिए । प्रहरीले खोज्ने क्रममा आज झापाको दमकमा ती केटिहरुलाइ फेला पारेको छ । संचारकर्मी तथा समाजसेवी प्रजिता दङालको अगुवाईमा ती केटिहरुलाइ भेटिएको हो । आज झापाको दमकमा भेटिएका ती केटिहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ । आज ५ रुपैयाँमा खाना बेच्ने कुमार राईले ईलाका प्रहरी कार्यलय दमकमै पुगेर ती कुटाइ खाने र कुट्नेहरुलाई भेटेका छन ।

ऊनीसंगै अर्का समाजसेवी तथा युवा नेता डेबिड शाही ठकुरी पनि त्यहाँ पुगेर सम्पुर्ण भित्री कुराहरू बुझेका छन । आखिर किन भयो त झगडा अनि के के भने त उनिहरुले कुमार र डेबिडको धेरैबेरको कुराकानीमा उनीहरुले यस्तोसम्म सुनाए तलको भिडियोमा हेर्नुहोला तपाईंको होस उड्नेछ हेर्नुहोस।