थाइराइड रोगीले के खाने ? के नखाने ?

आमरूपमा नेपालीलाइ देखिने थाइराडले आधुनिक जीवन शैली अपनाउनेहरूमा चल्तिको रोग हो । यो रोगमा शरीरको मेटाबोलिज्म नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक हुन्छ, जुन रोग नभई घाँटीमा हुने ग्रन्थी हो । यस हर्मोन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो ।

डाक्टरी भाषामा भन्नुपर्दा, सामान्यतया थाइराइड हर्मोनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ । त्यसैले यस्ता बिरामीले खानपानमा भने विशेष ध्यान दिनुपर्ने हुन्छ ।

यहि कुरालाइ मध्यनजर गर्दै आज हामी तपाईलाई पोषणविद मदन पाण्डेबाट थाइराइड रोगीले के खाने ? के नखाने ? भन्ने विषयमा गहन र महत्वपूर्ण कुरा लिएर आएका छौँ । आशा छ तपाईलाई अवश्य मन पर्ने नै छ ।
थप जानकारी भिडियोबाट