अहिलेसम्म कै कडा नृत्य । खुट्टा तान्दै गर भिडियोमा देखियो गुल्मीमा (भिडियो हेर्नुहोस)

गुल्मी जिल्लाको बिभिन्न स्थानिय तहमा कार्यक्रम खोजी प्रतिभाको कार्यक्रम चलेको छ । यसै शिलशिलामा आज हामीले एक १७ बर्षिय किशोरीको चर्चा र भिडियो आज तपाईहरुको माझमा प्रस्तुत गर्ने छौ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर १ बाट उनि यो कार्यक्रममा सहभागी हुन आएकाी थिईन । १७ बर्षिया सोनी न्यौपानेले आफ्नो नृत्य राखेका थिईन । उनले अझैसम्म कतै डान्स भने नसिकेको हामीसंगको कुराकानीमा बताएकी छिन । उनको प्रतिभामा जादु छ । त्यसैले आज हामीले उनको छोटो प्रतिभा राखेका छौ । यो भिडियो मन प¥यो भने सबैले एक एक सेयर गरी यो नानुको प्रतिभालाई सम्मान गर्नुहोला आउनुहोस अब हेरौ निकै रमाइलो नाचको यो भिडियो ।