७ जना युवती मिलेर १ जना युवतीलाई किन कुटेछन् त ? हेन्रुस कुट्ने र कुटाइ खाने सबै मिडियामा आए (भिडियो सहित)

झापा, दमक । सामाजिक संजाल फेसबुकमा अहिले ७ जना युवती मिलेर १ जना युवतीलाई कुटेको लाइभ भिडियो धेरै भाइरल भएको थियो । झापा दमकका युवतीको फाइटको भिडियो देखेर सबैले यो बिषयमा धेरै उत्सुकता गर्नुभएको थियो । युवती बीच के कारणले यस्तो झगडा पर्यो त ?
उनीहरु अहिले एकै ठाउमा जम्मा भएर यसको मुख्य कारण बताएका छन् ।

उनीहरु बीच भएको यो झगडा आखिर कसरि भयो ? को को थिए त यो समुहमा ? अनि किन भिडियो गरेर कुटियो त ? तल भिडियोमा यो सबै कुराको जानकारी उनीहरु बाटनै जस्ताको तस्तै प्रस्तुत गरिएको छ । उनीहरुले रुँदै आफुले गल्ति गरेको भन्दै मिडियामा माफ पनि मागेका छन् ।तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।