हर्मोनको कारणले यस्ता समस्या देखिन्छन् ! तपाईले सोच्नै नसक्ने परिवर्तन आउछ, हेर्नैपर्ने कार्यक्रम

सामान्यतया शरीरमा इन्सुलिन भन्ने हर्मोनका कारण मधुमेह लाग्ने, थाइरोइड हर्मोनको गडबढीले थाइराइडसम्बन्धी समस्या आउने त धेरैलाई थाह हुन्छ। तर, शरीरमा विभिन्न खालका हर्मोनहरुको गडबढीले जटिल समस्या देखापर्छ भन्ने कुरा धेरैलाई थाह नहुन सक्छ। वेलैमा उपचार गरेमा शरीरमा देखापर्ने हर्मोनजन्य समस्याहरुबाट छुटकारा पाउन सकिन्छ।

तर, धेरै मानिसहरु समयमै यस्ता समस्या पत्ता लगाउन नसक्दा लामो समयसम्म शरीरमा जटिल प्रकृतिका समस्या झेल्न बाध्य भइरहेको पाइन्छ। सासानो चोटपटक लाग्दा पनि शरीरको हड्डी कमजोर हुनु, शरीरमा अनावश्यक रौँ आउँछ, अस्वाभाविक रुपमा शरीरको तौल बढ्दै जान्छ भने शरीरमा विभिन्न खालका हर्मोनहरुको गडबढी भएको लक्षण हुन सक्छ ।

हर्मोनको गडबढीले के के हुन्छ रु कसरी पत्ता लगाउने भन्ने विषयमा हामीले आज वरिष्ठ मधुमेय, थाईराईड तथा हर्मोन रोग विशेषज्ञ डा। तारा कोइरालासंग कुराकानी गरेका छौँ । तलको अन्तरवार्ता हेरेर हर्मोनको गडबढीले हुने समस्याको बारेमा जानकारी लिनुहोस । धन्यवाद ।