दुर्गा बिरही र गीता श्रीस मगरको “बाग्लुङ कालिका लाई मागौला नी वर “सार्वजनिक

काठमाडौँ | आत्म बिस्वाश फिल्मस् प्रा.लि.को प्रस्तुतिमा दुर्गा बिरही र गीता श्रीस मगरको “बाग्लुङ कालिका लाई मागौला नी वर ” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ |

यस गीतमा दुर्गा बिरही र गीता श्रीस मगरको स्वर रहेको छ भने दुर्गा बिरहीको शब्द, संगीत रहेको छ ।दुर्गा बिरहीको निर्देशन रहेको गीतमा निर्मल क्षेत्रीको कोरियोग्राफी, राजेश घिमिरेको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा शोभा त्रिपाठी, निर्मल क्षत्री, दिलिप पर्टेल, सन्तोष मगराती र बाल कलाकारहरु अनमोल बिक, सारदा क्षत्रीको अभिनय हेर्न पाईन्छ । यस गीतलाई आत्म बिश्वास फिल्मस्ले बजार ब्यवस्थापन गरेको छ ।

भिडियो सहित हेर्नू होस् :