चुप्पी डनको तमासा धेरै भयो भन्दै टुप्पी डनले पिटेपछी,चुप्पिका आँसु थामिएनन, (भिडियो हेर्नुहोस)

केही समय अगाडी धेरै नै चर्चामा रहेका अनौठा मान्छे चुप्पी डन सबैले चिनेकै अनुहार हो । चुप्पी डन पुर्बमा निकै नै चर्चामा रहेका थिए अहिले पनि उत्तिकै चर्चामा रहेका छन । धेरै नै अनौठो प्रतिभाका कारण उनी एकाएक चर्चामा रहेका थिए । उनको निकै अनौठो कला जो सन्सारमै कसैले गर्नै नसक्ने खालको रहेको छ । जिब्रोले नाकसम्म पनि कसैले छुन नसक्ने आम मानिस भन्दा चुप्पी डन फरक छन । उनले जिब्रोले निधार नै छुन्छन ।

उनले जिब्रोले निधार नै छोएको देखेर सबै मान्छे छक्क नै परेका छन । छिट्टै गिनिज बुक अफ वल्ड रेकर्डमा नाम समेत लेखाउन तयार हुँदै गरेका छन यज्ञ बहादुर कटुवाल निकै सोझा छन । उनि जस्तै अनुहार गरेका धेरै नक्कली चुप्पी डनहरु आएका छन ।झापा बिर्तामोडका अर्का टुप्पी डनले चुप्पी डनलाइ झापामै भेटेर अचम्मै गरेका छन । भेट्ने बितिक्कै तेरो नाटक धेरै भयो भन्दै चुप्पीमाथी एकोहोरो प्रहार गरेपछी यस्तोसम्म भयो तलको भिडियोमा हेर्नुहोला