“द” विन्टर फेस्ट २०१९ सिजन -२ सम्पन्न

काठमाडौ / एल एंड एन मोडेल एजेनसी ले “द” विन्टर फेस्ट २०१९ को आफ्नो दोस्रो संस्करण कार्यक्रम सनिबार भव्यता का साथ काठमाडौँ मा अबिस्मर्निय तरिका ले आफ्नै देश मा उत्पादित पश्मिना एबम विविन्न आकर्सक पहिरन हरु को ड्रेसहरु लाइ फेशन शो मार्फत प्रस्तुत गरेर सम्पन्न गरेका छन् ।

उक्त कार्यक्रम नेपाल पश्मेना संघ र बर्तमान अद्यक्ष दुर्गा थापा, नेपाल डेन्टल संघ क़ा बर्तमान अद्यक्ष डाक्टर प्रबिन्द्र अधिकारी, नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री र नायक यश राज ले दिप प्रज्वलन गरि कार्यक्रम को सुरुवात गर्नुभाथियो । कार्यक्रम डिसेम्बर २८ मा काठमाडौँ को कमलादी स्थित काठमाडौँ प्लाजा ५चौ तल्ल को राज घराना मा २४ जना महिला एबम पुरुस मोडेलहरु ले रयंप -वाक गरेका थिए ।

उक्त कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री तेसैगरि नेपाल आइडल बाट खायती प्राप्त अमित बराल र भोइस अफ नेपाल बाट खायती प्राप्त रीत राना मगर को बेजोड प्रस्तुति , तेञ्जिङ्ग लामा र मोडेल रशु हमाल को नृत्य प्रतुती ले गर्दा ३५० जना भन्दा बढी ल ले उक्त कार्यक्रम मा आफ्नो सहभागिता दर्साउनुभाथियो भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।

एस कार्यक्रमको उद्घोषण (मिस शेर्पा २०१७)सोनाम डोल्मा ले गरेकी थियिन।