सर्वाधिक हिट गीत “गल्कोटे ठिटो ” भिडियो सहित।

काठमान्डौँ ।
काठमाडौं, लोक दोहोरी गायक रामु विरहीको आवाजमा “गल्कोटे ठिटो ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा समाजमा अपच्य किसिमको शब्दहरु समावेश गरिएको छ ।गीतमा युगल जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ ।

नेपालीको मौलिक भावनामा ठेस पुर्याउने किसिमको भिडियो सार्वजनिक भएको छ । रेशम सापकोटाको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ । मरुभुमी नारायणको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ ।

“गल्कोटे ठिटो ”गीतको भिडियोमा निक शर्मा , रुपा केसी , अमृता र डि एन धितालको अभिनय रहेको छ ।

“गल्कोटे ठिटो ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।