जङ्गलमा भेटिए अचम्मका डरलाग्दा बनमान्छे,भेट्दा यस्तोसम्म भयो,सातो जाने भिडियो हेर्नुहोस

उर्लाबारी मंगलबारेको जङ्गलमा अचम्मका बनमान्छे जस्तै मान्छे भेटिएका छन । सिमसारमा जाने क्रममा जङ्गलमा रुख चड्ने लडिबडी गर्ने कुद्ने सम्मका हर्कत गर्दै बसेको देखेर सबै चकित बनेका छन । घनाघोर जङ्गलमा भेटिएका अचम्मका मान्छेसंग भेट भएपछी रुखमाथीबाटै अचम्म गरेका छन । अचम्मका मान्छे अरु कोहि नभएर भाइरल चुप्पी डन रहेका छन । सुटिङको तयारीमा जङ्गलमा अभ्यास गर्दै गरेका चुप्पी डनले अचम्मकै कला देखाए । रुखमाथी चडेर अचम्मै गरेका चुप्पी डनले रुखमाथिबाटै अचम्म अचम्मका हर्कत गरेका छन ।

कुद्ने हास्ने देखि भुइँमा लडिबडी गर्नेसम्मका बिचित्रका क्रियाकलाप गरेका छन । घनाघोर जङ्गलमा चुप्पीडनले आफुले बनमान्छेको अभिनय गर्नका लागि अभ्यास गर्दै गरेको बताएका छन । उनले जङ्गलमा यस्तोसम्म गरेको देख्दा सबैको होस उड्नेछ तलको भिडियो हेर्नुहोस सातो जानेछ