लेखनाथ महोत्सबमा कृष्ण कडेलले मर्ने गरि हँसाए,मुख्य मन्त्रीनै मुर्छा परे (भिडियो सहित)

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्वृद्धि’ मूल नारा रहेको लेखनाथ महोत्सवको १६ औं संस्करण सुरु भएको छ महोत्सब पुस ३ गतेदेखि १५ गतेसम्म संचालन हुँनेछ ।

महोत्सबको गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथीबि सुब्बा गुरुङले उद्घाटन गर्नु भएको थियो उनी प्रमुख अतिथिलाइ चर्चित कार्यकम इन्द्रेणीका संचालक कृष्ण कडेलले मुचा पर्ने गरि हसाए उनले गितको लयमा देशलाइ आर्थिक विकासलाइ आगाडी बढाउँन मा लाग्नु पर्ने संदेश दिएका थिए उनको ठटेउली ब्याग्यले महोत्सबमा पुगेका धेरै दर्शक हासोले मुर्छा परेका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा संचालन हुने लेखनाथ महोत्सवमा देशभरिका व्यवसायीहरुका विभिन्न स्टल सहभागिता रहने संघका अध्यक्ष एवं मूल संयोजक बलराम ढकालले जानकारी दिएका छन ।

हेर्नुहोस यो रमाइलो भिडियो रमाइलो मात्र होइन यसमा ठुलो संदेश लुकेको छ।