”बालिङ त्रियासी ” गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा भिडियो सहित।

काठमान्डौँ ।
नेपाली लोकदोहोरी गीत संगीतमा मैलिक सिर्जनाहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

मायालुको यादमा जिवन विताउने प्रेमी प्रेमिकाको जिवन भोगाईलाई मौलिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । सुन्दर परियारको शब्द तथा राम चन्द्र चन्दको लय सिर्जनामा गीत निमार्ण गरिएको छ ।

मौलिक भावहरु र जिवनका बास्तविक भावनाहरु गीतमा ब्यतm गरिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायकले बताए । ताजेन्द्र खड्काको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।”बालिङ त्रियासी ”गीतको भिडियोमा सुरज पर्वत छिनाल , सुन्दर , सम्झना र जस्मिनको निकै लोभलाग्दो अभिनय रहेको छ ।

”बालिङ त्रियासी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।