किन गर्यो आत्मा*हत्या भनेर सोध्नेलाई भन्दिनु जीवन संग हार्यो भन्दिनु (मार्मिक भिडियो सहित)

कमला घिमिरे अर्घाखाँची,
पछिल्लो समयमा गित संगीतहरु वजारमा आउने क्रम एकदमै बेढेकाे यसै बिचमा नेपाली लोकदोहोरी गीतहरुमा वियोगान्त गीत बजारमा ल्याएर सर्वाधिक रोजाईमा पर्न सफल गायक सन्तोष के सि को स्वर कृष्ण सापकोटाको शब्द लय रहेको गित बजारमा आएको छ।

उक्त गितमा चर्चित माेडलहरु रन्जु अधिकारी कृष्ण सापकोटा आयन अधिकारी र असरी अधिकारीले म्युजिक भिडियो अभिनय गरेका छ्न। धेरै म्युजिक भिडियो गरिसक्नु भएका निदेशक कृष्ण सापकोटाले गेरेका छ्न ।

गितमा छायांकन दिपक गिरिको र सम्पादक नवीन घर्ती मगरको छ उक्त गितलाई सापकोटा पाेडसन बाट बजारमा आएको छ । यस गितलाई कृष्ण सापकोटाको अपिसिल युटुब च्यानलबाट हेर्न सकिन्छ।
“ आशु “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।