पुजाको पाँच बर्से छोरो जसलाई ६ महिनाको हुदा बाबू आमाले छाडेका थिए । मनै रुवाउने तोतेबोली (भिडियो सहित)

वृद्ध संग बिहे गरेर चर्चामा आएकी पुजाको पाँच बर्षका छोरा मिडियामा आएका छन । सानैमा छाडेर गएकी पुजाको छोरोको ६ महिनाको हुदादेखी पालेकी पुजाकी पुर्ब सासु आमाले पुजाको नालीबेली सहित सम्पुर्ण कुराहरु बताएकी छिन । पुजाले सानै उमेरमा आफ्ना छोरासग भागेर बिबाह गरेकी र एक बर्षपछि छोरो जन्मियो । छोरा छ महिनापछी छाडेर गएकी बताइन । त्यसको केही दिन नबित्दै पुजाका पुर्ब श्रीमान अर्थात आफ्ना छोराले पनि घर छाडेर हिडेको उनले बताइन।

भावुक हुँदै पुजाकि पुर्बसासुले आफुले गरेका दुख पीडा अनि छोराले छाडेर गएपछी बेपत्ता भएको सुनाइन । पुजाले पहिल्यैबाट आफुले धनी केटासँग बिहे गर्ने बताउदै हिड्ने गरेको कुरा पनि उनले बताइन । पुजाले सानैमा छोडेर गएको छोरालाई स्याहार गर्दै गरेकी उनले छ महिनाको बच्चालाई अहिले पाँच बर्षको बनाइन । सानैमा ज्ञानि पुजाका छोराको स्वभाव ठुलोमान्छेको जस्तो रहेको बताइन । कतै खेल्न नजाने अनि धेरै कुरा बुझ्ने बच्चाको बानी देख्दा आफू पनि छक्क पर्ने उनी बताउछिन ।

पुजा अथवा उनका श्रीमानले उनिहरुको बच्चा लैजाने कुरा गर्दा उनले भावुक हुँदै “आफुले छ महिनाको हुदादेखी हुर्काएको मेरो छोरोलाई अब म कसरी दिन सक्छु बरु मर्न तयार छु तर बाबुलाई कसैलाई दिन्न । सानो हुदा फालेर हिडेका उनीहरुलाई अहिले म कुनै हालतमा दिन्न ” भन्दै आखाभरी आशु बनाइन । पुजाले अहिले ६७ बर्से वृद्धसंग बिहे गरेको कुरा बारे उनले भनिन “धनी मान्छे भेटेर गइ होला । उसको जीवन सधै खुशीसाथ बितोस । मैले छ महिनाको बच्चालाई छोरा बुहारिको उपहार नातिको रुपमा मात्रै नभएर मनबताको हिसाबले पालेको बताइन । भावुक हुँदै उनले सुरुदेखि अहिलेसम्मका सम्पुर्ण कुराहरू यसरी बताइन कि जुन कुराहरु तपाइले सुन्दा तपाईंको आँखा रसाउनेछ तलको भिडियोमा हेर्नुहोला