कुन नेपालीको मन दुख्दैन होला यो दृश्य देखे पछी : हृदयविदारक (भिडियो सहित)

सधै भरि दुखी : गरिब पिडित हरुमा समर्पित सामाजिक सेवी तथा अभियन्ता पवित्रा गौतमको फेसबुक वाल बाट साभार गरिएको यस भिडियो लाइ सबैले एक पटक हेर्नुहोला।
पबित्र गौतम लेख्नु हुन्छ :
सम्पूर्ण हजुरहरुमा नमस्कार ! आज म निसब्द छु मान्छे पीडित देखेर यो भिडियो र तस्बिर सबै जानाले हेरेर मनन गरीदिनु होला ! आशा पनि राखेकीछु सहयोग कस्तो पीडित लाइ दिदा हुन्छ यो भिडियो हिजो र आजमा भिडियो केही तस्बिर पराप्त भएकाछ्न ! यो भिडियो पठाउने नेपालमा भएका समाज सेवीले मलाई दुइ दिन अगाडि मात्रै यो ठाउँमा पुग्नु भएको जानकारी दिनु भएको छ ! यस्मा पनि कुनै पत्रकार पुगेका होईन ! 100 s गुरुपका bablu Gupta र Radhe khadka , पुग्नु भएको हो हजुरहरुमा सम्मानका साथ धन्यवाद छ !! समाजमा राम्रोसँग काम गर्ने मान्छे लाइ हाम्रो सम्मान सदैब रहने छ ! सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद !!!अहिलेसम्म पनि उहाँहरु त्यहीँबाट मलाई यो तस्बिर पठानु भएको जानकारी दिनु भएको छ !! सकिन्छ भने सहयोगको अपिल पनि गर्दछु !!!!सम्पूर्णमा , हार्दिक धन्यवाद ! मेरो पनि सहयोग रकम 7202 सात हजार , दुइ सय दुई रुपैयाँ रहने छ !!

भिडियो : हेरौ :