सुनको मुल्य ह्वात्तै घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौँ आज नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ। आज मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भने हिजो सोमबार छापावाल सुनको मुल्य ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो भने आज मंगलबार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो भिडियो पनि हेर्नुहोस मन थामेर :
पाल्पा जिल्ला लुम्बिनी अञ्चलमा जन्मियका सागर पाण्डे ले अहिले सम्म करिब करिब १३०० सय भन्दा बढी सर्प समाते र कतिले उनलाई टोके पनि होलान तर अचम्म छ कि उनले आजको दिन सम्म सर्पले टोक्यो भनेर औषधी भने गराएका छैनन्। यस शक्तिलाई उहाप्रति भगवानको देन भन्नेकी या फेरी एउटा अनौठो प्रतिभा।

सागर भन्छन बिभिन्न ठाउहरुमा भयका कार्यक्रममा उनले आफु भित्र रहेको यो अचम्मित खालको कला र प्रदसन गरि सकेका छन्। त्यस्तै उनका पिता बिष्णु प्रसाद संगको हाम्रो कुरा कानीमा उहा भन्नु हुन्छ यो एउटा प्रतिभा हो सर्प संरक्षण गरेर समाज सेवामात्रै गर्दै जाने हो भनि आफ्नो जिबिको पार्जन गर्न गार्हो छ।