बेहोस पार्ने औसधि सुघाएर वृद्धलाई लुटेपछी रुदै यस्तोसम्म सुनाए हेर्नुहोस भिडियो होस उड्नेछ (भिडियो सहित)

बिर्तामोडको बि एन्ड सि अस्पतालमा उपचार गर्न भनेर गएका एक वृद्ध लुटिएका छन । सुरुङ्गा घर बताउने बुबा भिडियो एक्सरे गर्नका लागि खाली पेट बिहानै अस्पताल पुगेका थिए । अस्पतालमा भिडियो एक्सरे गरिसकेपछी करिब 10 बजे बिहान अस्पतालको गेटमा मात्र के आइपुगेका थिए ।

दुई अपरिचित ब्यक्ति आएर एउटा सुन जस्तै देखिने चिज देखाएर यस्लाइ बेच्न सघाउनुस तपाईलाई एक लाख दिन्छु भन्दै प्रलोभनमा देखाए । बुबाले त्यो सुनलाइ राम्ररी हेर्दै म पुलिसलाई खबर गर्छु भनेपछी नाकमा बेहोस पार्ने औषधि सुघाए । त्यसपछि आफुले लगाएका सम्पुर्ण सुनहरु लुटिएपछी बुबा रुदै मिडियामा आएर सबै कुरा यसरी बताएका छन तल भिडियोमा हेर्नुहोला ।