पोखरामा रबिन लामिछाने, मेषम खाती लगाएत कलाकार सहित भाले पोथी दोहोरी भिडन्त(भिडियो सहित)

लोक तथा दोहोरी गीतसँग सम्बन्धित कलाकारहरुलाई चुनाव लागेको छ । ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ नेपालको सातौ महाधिवेशन सुरु हुनै लाग्दा चुनावी सरगर्मी बढेको हो । मंसिर ६ गतेदेखि मंसिर ८ गतेसम्म पोखरामा महाधिवेशनको तयारीमा कलाकारहरु लागिरहेका छन् ।

उम्मेदवारी दिएका कलाकारहरु आफ्नो योजना सुनाउन र भोट माग्न व्यस्त छन् । सामाजिक संजालहरुमा आफ्नो उम्मेदवारी दिएको फोटो सहित भोटको अपिल गर्नेहरु पनि धेरै छन् । आफ्नो पेशागत संस्थामा राम्रो प्रतिनिधि चुन्नलाई कलाकारहरु सचेत बनिरहेका छन्

यता अदिबेसन चलिरहदा कार्यकम स्थल पोखरा सिटिहलको प्राग्नणमा कलाकारहरुको रंग बेग्लौ छ उनिहरु आफु आफु जम्मा भएर गित गाएर र नाचेर रमाइलो गरीरहेका छन

हेन्रुहोस दोहोरी कलाकार रबिन लामिछाने,मेशन खाती लगाएतका कलाकारहरुले गरेको रमाइलो जसलाई हेरेपछी नेपाली मौलिक बोलिमा भाले र पोथी भिडन्त भन्न सकिन्छ|