गायक जिविहाङ र सुनिताको “हेराई ज्यानमारा“ भिडियो सहित

आर पोखरेल,
पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको अर्को मौलिक गीत “हेराई ज्यानमारा “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ।

आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ। डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । “हेराई ज्यानमारा“ को भिडियोलाई आशिष जगेवुले छायाँकन , मनोज राईको सम्पादन रहेको छ।

“हेराई ज्यानमारा“ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।