मेलिना राई र ओम सुनारको स्वरमा “तिमीलाई माया गरौँ भन्छ यो मन” को भिडियो सार्वजनिक

गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा “तिमीलाई माया गरौँ भन्छ यो मन” बोलको गीत सार्वजनिक भएको छ । गीतमा ओम सुनारकै शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा महेश खड्का, सारदा आर एल शाह, अमृत शाहि ठकुरी र पुष्पा चन्दको अभिनय रहेको छ । गीत एकदमै राम्रो र उत्कृष्ठ बनेको छ । हरेक माया गर्ने जोडिहरुलाई सुहाउने खालको शब्द यस गीतमा रहेका छन् । आफ्नो मायालुसँग जिउँने म*र्ने कुरा समिटिएको छ ।

भिडियोलाई सारदा आर एल शाहको निर्देशन गरेका हुन् । गीतलाई पबन गौतमले छायांकन गरेका हुन् भने सुबास देवकोटाले सम्पादन गरेका हुन्