काली पुर्व आँखा लाउने हो भने हामीलाई कुमाउ र गढवाल चाहियो, मोदीलाई माफि माग्न लगाएर यसरी बनाउनुपर्छ ग्रेटर नेपाल

सन् १८१६ भन्दा पहिला कुमाउ–गढवाल पनि नेपालकै थियो । सुगौली सन्धिमा नेपालका राजाले काली (महाकाली) देखि पश्चिमको भूभागमा दाबी गर्ने छैनन् भनिएको छ । त्यसअनुसार काली नदीको पश्चिममा परेका कुमाउ–गढवाल भारतमा पर्न गयो ।

सन्धिपछि महाकाली पूर्वको भूभाग मात्रै नेपालको भयो । मुख्य मतभेद भएको महाकाली नदीको मुहान कुन हो भन्नेमा हो ।

भारतले कि त सुगौली सन्धि मान्दिन भन्नुपर्‍यो । त्यो सन्धि नमान्नुको अर्थ कुमाउ, गढवाल नेपाललाई फिर्ता गर्नु हो । मान्छु भन्ने हो भने काली नदी भन्दा पूर्वको भाग नेपालको हो, त्यसमा कुनै विवाद गरिरहनु जरुरी छैन ।

नेपाली भएर सुतेको बेला कुन बेला भारतीय बनेर उठ्ने हो ठेगाना छैन! अहिले सम्मकै कडा! KALAPANI NEPAL