गायिका बिमा कुमारी दुरालाई खबरै नगरी आयोजकले फोटो राखेर ठगेपछि मिडियामा,प्रमाण सहित प्रहरीकोमा जादै

सबैको माया पाएकी बरिष्ठ लोक गायिका बिमा कुमारी दुरा दिदीको फोटो राखी पैसा कमाउने बाहानामा आयोजकले अन्नाय गरेको भन्दै उनि मिडियामा आएकी छिन।थाहै न दिई यसरी फोटो राखेपछि उनि आक्रोशित भएकी हुन्,उनलाई यसरी प्रयोग गर्दा कम्तिमा आफु माथी आयोजकले ठगि गरेको र यसको न्यायको लागे अब सिडीयो जाने तयारि गरेकी छिन।

उनि माथी यो भन्दा अगाडी पनि यस्तै धेरै घटना घटेको जानकारी दिएकी छिन।कलाकारको सम्मान गर्न नसक्ने ठेकेदारको अब भण्डाफोर गर्ने उनको भनाई छ।आयोजककै कारण दर्शकहरु बीच आफु अलोकप्रिय बन्न पुगेको पनि उनको भनाई छ।उनि आफुलाई परेको पिडा मिडियामा सुनाउन बाध्य भएकी हुन् । बाँकी भिडियो हेरौ