विद्या भट्टराईको भाषण,न अरु कुनै लाई गालि न आरोप भिडबाट वृद्को बोले पढेका र अनपढ नेता बीचको फरक यहि हो (भिडियो सहित)

हरेक राजनीतिक पार्टीको कार्यकममा बोल्ने नेताहरुको भाषणमा सुरु हुन्छ अरुलाई गाली गरेर फलानो पार्टीले यो गर्यो अर्कोले त्यो गर्यो हामिले यो सुधार गर्यौ उनिहरुले सबै भत्काए हामीले सबै बनायौ लाग्छ त्यो मन्च उनिहरुको कुरा उनीहरुको योजना होइन अरुलाई गलत र आफुहरु सहि भन्नको लागि बनाइएको हो
तर बिहिबार नेकपा कास्कीले आयोजना गरेको उम्मेदार घोषण कार्यकममा बोल्ने एक जना बक्ताको बोली भने धेरैले नोटिस गरे कारण के भन्दा उनले अरुलाई गाली,आरोपको कुनै एक शब्द पनि प्रयोग गरिनन बस आफ्नो योजना सुनाइन र आफुलाई आगामी उप-चुनाबमा भोट दिन आग्रह गरिन भनिन “मैले तपाईको शिर नुगने काम गर्ने छैन “

उनि हुन् आगामी उप- चुनाबमा पोखर महानगरपालिका छेत्र न २ की नेकपाकी उम्मेदार बिद्या भट्टराई उनि स्व.रबिन्द्र अधिकारीकी धर्मपत्नी हुन्.उनी प्राध्यापन छोडेर उम्मेदार बनेकी हुन् नेकपामा उनि प्रागिक नेत्री मानिनछिन

फ्लोरमा रहेका एक जना बुबा भन्दै थिए यस्तो हुन्छ पढेकाका र नपढेका नेताको अन्तर l अरुलाई गालि गरेर मात्र ठुलो भइन्छ?
उनि भन्दा अगाडी बोलेका नेकपा नेता खगराज अधिकारीले भने नेपाली कांग्रेसलाई जति गालि गर्ने मिल्ने हो उति बोल्न भाए
हेन्रुहोस भिडियो