नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य खगराज अधिकारीले सम्पूर्ण नेपालीको रगतमा हाम्रो जमिन रहेको भन्दै भारतीए ज्यादतीको बिरुद्ध ज्यान दिएर लड्ने बताएका छन l

नेकपा कास्कीद्धारा पोखरामा आयोजित उम्मेदवार घोषणा सभामा बोल्दै नेकपा गण्डकीका सह इन्चार्ज समेत रहेका नेता अधिकारीले भने “पंचायत लाउछु उतरी सिमामा भारतीए सिपाहीहरु राख्ने अनुमति दिन्छु र दार्चुला,लिम्कियाधुरामा समेत तपाईको सेना परेट खेल्नुहोस भन्ने सामन्ती महेन्द्रको आज कसैले उनका अनुहार चिन्ता नलिनु होस तपाईको आराम गर्ने बेला भयो बोकेर कोहि सति जान चहानछन् भने हामी भन्छौ प्यारो भूमि एक इन्च पनि हामि गुम्न दिन्नौ हाम्रो शरीरमा पानि होइन रगत छ.

हेर्नुहोस एक नेताको सबै नेपालीको मानस पटलनै हल्लाउने भाषण