अघोरिको बिहेपछी सबिता माताले गरिन डरलाग्दो भबिस्यबाणी राजा आउने पक्का केपी ओलिलाई अब यस्तो हुँदै (भिडियो सहित)

भाइरल अघोरी बाबाको बिहेपछि सबिता माताले दिइन कडा चुनौती । अघोरी बाबालाई म चिन्दिन मलाई त्यस्को कुरै नगर्नुहोस भन्दै पत्रकारसँगै रिसाइन र धेरैबेर चर्काचर्की नै पर्यो । सबिता माताले बिगतका आफुले गरेका भबिस्यबाणी सबै पुग्दै आएको र अबका दिनमा पनि आफुले बोलेका सबै कुरा पूरा हुने बताएपछी पत्रकारसँग झनै बादबिबाद भयो । कुराकानिकै क्रममा सबिता माताले प्रधानमन्त्री केपि शर्मा ओलिको स्वास्थ अवस्था साथै उनको भबिस्यबाणी पनि गरिन र नेपालमा राजा आउने पक्का भएको र यसमा कुनै दुई मत नभएको भन्दै ठोकुवा सहितको भबिस्यबाणी गरिन । यस्तै अन्य धेरै कुराहरुमा भबिस्यबाणी गरिन के के भनिन त उनले अब नेपालमा के हुदैछ ?

एर्लाबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले मुलुकमा विकास र समृद्धिका लागि राजाको आवश्यकता रहेको उल्लेख गरिन् । राजा, कांग्रेस र आर्मीबाहेकबाट मुलुकको विकास गर्न नसक्ने ठोकुवा गरिन् । माता सविताले अघोर बाबालाई आफूले नचिनेको भन्दै उनको विहेका बारेमा चासो नरहेको उल्लेख गरिन् । उनले आफू विवाह बन्धनमा बाँधिने सम्भावना नरहेको बताइन् ।

तलको भिडियोमा हेर्नुहोला