सिमा लुटिएपछि केपी शर्मा ओली र प्रचण्ड माथी सुरेन्द्र केसीको प्रश्नै प्रश्न!गरिब जनतालाई दुख दिएर के पायौ?

पछिल्लो समय नेपालको राजनीतिक अबस्थालाई लिएर् धेरै चर्काचर्की चलिरहेको छ।जनताको बिचारलाई बाहिर ल्याउदै प्रश्न भित्रको प्रश्न उत्रिएको छ।प्रधानमन्त्रीको भ्रमण र जनतालाई हुने सास्तीको बिषयलाई लिएर यो समय सुरेन्द्र केसीले आफ्नो चर्को आवाज राखेका छन।

जनता अस्पतालमा छटपटी भैरहेको बेलामा आफु देश विदेश जाने र जनताको समस्या नबुझ्नले कति पिडा हुन्छ भन्ने आफैले सोच्नु पर्ने उनको भनाई छ।यो बेला सिमा अतिक्रमणको पनि बिषय उठ्न थालेको छ।सिमा लुट्दै गर्दा यसको समाधान कसले गर्ने भन्ने प्रश्न पनि थपिएको छ हेरौ भिडियो :