राजेश हमाललाइ पहिलोपटक लोक गीत खेलाउने गायक बिरही कार्की मिडियामा,अन्तिम अबस्थामा पनि आमाको मुख हेर्न पाईन भन्दै भाबुक भए

नेपाली गीत संगीतमा लामो योगदान दिने कलाकारहरु पछिल्लो समय भेट्न निकै मुस्किल छ।अधिकांश गायक गायिकाहरु यतिबेला अमेरिका,अष्ट्रेलिया जस्ता बिकसित देशमा रोजगारी र परिवार पाल्नकै लागि उडीरहेका छन।संगीतको अबस्था यस्तै छ उपलब्धि छैन सोहि बिचमा बिरही कार्की पनि केहि समय अमेरिका बसाई पछि फर्किएका छन।

लोक गायक बिरही कार्किले यो समय आमालाइ समर्पित गर्दै आश्रम बजारमा ल्याए संगै उनको चर्चा बढ्न थालेको छ।उनको गीतमा महानायक राजेश हमालले अभिनय गरेका छन।सोहि गीत रिलिज पछि उनि मिडियामा देखिएका हुन्।उनले आफ्नो आमालाई सम्झेर भक्कानिएका छन।आमाको अन्तिम दाहसंस्कार समेत गर्न नपाएको भन्दै उनि भाबुक भए हेरौ यो भिडियो कुराकानी: