भाग्य न्यौपानेको घर पुग्दा बुबाको कुराले सबैको मन रुवायो, चोर हुन्छ भन्थे भन्दै भक्कानिए बुबा (भिडियो सहित)

झापा , दमक । युट्युबका एक चर्चित सेलिब्रेटी हुन् भाग्य न्यौपाने । युट्युबबाटै नाम दाम कमाएका भाग्यले अन्य धेरै गरीव दुखि नेपालीहरुको पनि भाग्य बनाइदिएका छन् । उनले बनाएका भिडियोहरुलाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् । समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् ।उनै भाग्य यतिबेला भने युरोप भ्रमणमा रहेका छन् ।

दुख देख्न नसक्ने भाग्य न्यौपाने सबैको दुख आफ्नै सम्झिन्छन । दुख र पिडामा सबैको लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा सहेर भए पनि नेपालका सबै ठाउमा पुग्छन । बाढी पहिरो बाटो उस्तै हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्यलाई सबैले भगवान नै मान्छन । २०४९ सालमा जन्मिएका भाग्य सानैदेखी बुबा आमाको सेवा गर्ने खालका थिए । भाग्य न्यौपानेलाई अब बुहारी खोज्दै गरेको बताए उनकी हुनेवाली यस्ती हुनुपर्छ भनेर बुबाले सुनाए ।भाग्य न्यौपानेको सुरुदेखी अहिलेसम्मको सम्पुर्ण नालिबेली यसरी बताए उनका बुबाले तल भिडियोमा हेर्नुहोला