बिष्णु माझी अन्यायमा परेकी छु निशाव चाँहीयो मलाई भन्दै गीत गायिन हेर्नुहोस्

चर्चित गायिका बिष्णु माझी अन्यायमा परेकी छु निशाव चाँहीयो मलाई भन्दै गीत गायकी छन जस्मा पुरुष आवाजमा गायक तथा सर्जक राजेन्द्र कंडेलले साथ् दिएका छन । चर्चित सर्जक गणेश अधिकारीले लय सिर्जना गर्नु भयको छ र शब्द भने सुनिल केसी ले लेख्नु भयको छ । गगन कंडेलको यो नयाँ लोक दोहोरी गीत “निशाव” नामक एल्बम हो पछील्लो समय निक्कै चर्चा कमाउनु भयका मोडल बिपेश घिमिरे र नवउदयमान मोडल अनु श्रेष्ठले अभिनय गर्नु भयको छ ।

२०० भन्दा बढी म्युजिक भिडियो गरी सक्नु भयका चर्चित भिडियो निर्देसक काजिश श्रेष्ठले निर्देशन गर्नु भयको छ जस्मा छायान्कन बह्ने सागर गौतमले गर्नु भयको छ र सम्पादन दिपक बिष्टले गर्नु भयको उक्त गीतलाई शुभारम्भ डिजीटल म्युजिकले बजार ब्याबस्थापना गरेको छ । हेर्नुहोस्