जनताका गायक जीवन शर्माले बल्ल मुख खोले! यस्तो छ पिडा (मार्मिक भिडियो सहित)

जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माको परिवारमा ठुलो घटना घटेको छ।उनको माईलो छोरा यो बेला अस्पतालको बेडमा छटपटाईरहेको छ।दशैं को दिन उनको घाटीमा मासु अड्किएर अप्रेसन गरे संगै झन् जटिल अबस्थामा उनको छोरा देखिएका छन।

फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काटेर ल्याएका जीवन शर्मालाई अब थप आपत आएको छ।उनि भन्छन’आफु संग भएको सबै रकम सकिएको छ ऋण पनि धेरै संग लिसके सहयोग माग्न पनि अप्ठ्यारो लाग्छ’जीवन शर्मालाई अब यो पटक सबैले सहयोग गर्ने बेला आएको छ जसको लागि सिधा सम्पर्क कमल सरगम ९८५१२२४९७०मा कल गर्नुहोला
भिडियो हेर्नुहोस थप जानकारीको लागि :

जनताकाे मायाभन्दा ठुलाे सम्पत्ति अरु केहि हुँदैन । यस पल्ट संसारभरिका साथीहरूबाट प्राप्त सहानुभुति, समर्थन र सहयाेबाट याे कुरा झन छर्लङ्ग भएकाे छ । राष्ट्र र जनताको निम्ति अझै बढी समर्पित भएर सांगीतिक अाकासमा बेगिदै जाने ठुलाे प्रेरणा यसबाट मिलेकाे छ । देशविदेशका सम्पूर्ण संवेदनशील सहयोगी मनहरुप्रति हार्दिक कृतज्ञता र अाभार सहित धन्यवाद टक्राउँछु । यसबाट उच्च स्वरमा याे गीत संसारभरि गुन्जाउदै हिड्ने झनै ठुलाे उत्साह थपिएकाे छ । “चाहिँदैन मलाई सिसाकाे महल ……….”।

नेपालमा व्याप्त भ्रष्टाचार र तस्करीबाट जनता अाक्रान्त भएकाे बेला याे गीत खबर्दारीकाे संख फुक्दै संसारभरि फैलिएकाे छ । सादगी जीवन विताइरहेका नेतृत्वकाे लागि र सर्वसाधारण जनताकाे लागि याे गीत प्रेरणाकाे स्राेत बनेकाे छ भने बाटाे विराएकाहरूकाे लागि हाेस फर्काउन खबरदारीकाे संदेस । ‘चाहिँदैन मलाइ सिसाकाे महल , चाहिँदैन मलाइ चमेलीकाे वास’ ।