नेता बिरामी हुदा सरकारले उपचार गर्छ भने त्यही जनता बिरामी हुँदा किन सरकारले उपचार गर्न सक्दैन?

कमला घिमीरे अर्घाखाँची,

कमला घिमिरेको एउटा पिडितको लागी सहयोगी आवाज। उनि आफ्नो सामाजिक संजाल जानकारी गराउदै छन् सके सहयोग गरौ न सके शेयर ।

धेरै दु:ख लाग्यो के लाम के खाम भन्ने उमेरमा आज संग लडिरहेका उनै बालक पाणिनी गाउँ पालिका६ धातिवाङ निवासी क्षेत्र बहादुर नेपालीका १२ बर्षका बिरबहादुर नेपालीका दुबै मिर्गौला फेल भै काठमाडौ टिचिङ हस्पिटलमा उपचारत छनयो उनलाइ बचाउन सक्दो सहयोग गरौ,,,,,स्वास्थ र शिक्षा सबै मानबको लागि वरिपरि प्राथमिकता हुनु पर्छ,,यो नेताहरु मात्र मानव हैनन,,नेताहरु जस्तै हामी पनि मानव नै हो,,,यसौले उनिहरुलाइ जति बाच्ने अधिकार छ हामीलाई पनि त्यती नै बाच्ने अधिकार छ,,,त्यसैले नेताहरु बिरामी हुँदा सरकार हुनुपर्छ किनकी त्यो ढुकुटी सबैको हो हामी जनताले नै जम्मा गरेको हो,,,,हाम्रो पनि पसिना मिसिएको छ,,यति धेरै भाइरल भैरहदा पनि अहिले सम्म एउटा नेता पनि यस बारेमा चुइक्क बोलेको देखिदैन सायद सबै नेताहरु म्याद गासिएका डाडा माथीको अस्ताउन लागेको घाम जस्तै भएको भए आँखा नदेखेका पनि हुन सक्छन् ,,,,,,,आज एउटा् बालक मृत्यु संग पिडामा छट्पटी रहदा कोहि नेतालाइ मतलब नै छैन,,,,,,किन?

हजारौं वीर सहिदहरु लाखौ योगदान हरु घाइते अपाङ र आम जनताको योगदानले नेता हुनु भएको हरुले एकपटक गम्भीर भएर सोच्नु होला,,,,,शिक्षा र स्वास्थको क्षेत्रमा भएको माफिय करणको अन्त्य होस् ,,,,,,प्रत्येक नेपालीको शिक्षा स्वास्थ निशुल्क होस यी बालकको स्वास्थ लाभको कामना
तपाईको सानो सहयोगले नैबबच्चाको ज्यान बच्न सक्छ
यदि तपाई सहयोग गर्न चाहानु हुन्छ भने
सम्पर्क नंम्मर 9864410441