निर्दोष रबि लामिछाने समाउने सरकारले छाडा बोल्ने अघोर बाबालाई समाउन सकेन भन्दै सुरेन्द्र केसीले दिए सरकारलाई कडा चुनौती

पहिल्लो केहि समय एता अघोर बाबाको बिषयलाई लिएर मिडियामा चर्काचर्की देख्न सकिन्छ।यो बिषयमा सबैको ध्यान जादा सरकारको धयान नगएको भन्दै विश्लेषकहरुको पनि आक्रोश आउन थालेको छ।यसै क्रममा डा सुरेन्द्र केसीले पनि उक्त बिषयको खण्डन गरेका छन।

केहि समय अगाडी रबि लामिछानेलाई निर्दोष हुदा हुदै समाउने सरकारले युटुबमा अस्लिल शब्द प्रयोग गर्दै गालीगलौज गर्ने अघोर बाबालाई कुनै चासो न दिएको भन्दै आक्रोश व्यक्त गरेका छन।मिडियाले पनि यस्तै अहियात बिषयको ओकालत गर्ने गरेकोले यसमा संयमित हुन पनि आग्रह गरेका छन।हेरौ यो भिडियो कुराकानी: