शुभद्रा पौडेलको सत्य घटनामा आधारित गीत मै दुखी लाखौ दर्शकहरुको लोक प्रिय बन्दै (हेरौ भिडियो)

दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि नै दुखको पोखरिमा डुबेकी छन ।

शुभद्रा जन्म जातै अपाङ्ग भएर जन्मिएकी पक्कै पनी होईनन् तर जन्मिएको आठ महिनामा अगेनामा परेर उनको दूबै खुट्टाहरु गुम्न पुगे। उनी अहिले कृतिम खुट्टाको सहायता लिदै हिँडडुल गर्न अली अली सक्छिन्। उनका श्रीमान सपाङ्ग हुन्, उनिहरु मायाप्रेमको डोरीमा गासीएर बिबाह को बन्धनमा बाधिएका हुन् । तर बिडम्बना आज उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान। सुभद्रा पौडेल को हृदय विदारक पिडा बोकेको तलको भिडियो ‘मै दुखी’ सार्बजनिक भएको छ उक्त भिडियो २ हप्ता भित्रै ८ लाख भन्दा बढी दर्शकहरुले मन पराइ दिनु भाको जानकारी पनि गराउन चाहन्छौ ।

रमेश श्रेष्ठ को डाइरेक्सनमा र सुभद्रा पौडेलको सुमुधुर स्वरमा बनेको भिडियोलाइ सगर गौतमको छायांकन रहेको थियो भने सम्पादन रोशन धितालको रहेको छ । उक्त भिडियोमा सहयोगी कलाकार हरु सुभद्रा पौडेल, रामकृष्ण पौडेल, मैया पौडेल, सुशिला सुबेदी, गौरब रिमाल, सक्सेस सुबेदी, बिश्वाश पौडेल, आकृति सुबेदी, किरण केसी, इच्छा उप्रेती, राजन रिजाल, प्रियंका रिजाल, प्रस्म्षा रिमाल, प्रिन्सा रिजाल, प्रशिक रिमाल, सम्ब्रिधि घिमिरे, सङ चित्रकार, सन्तोष दाहाल, बिनिषा लिम्बु, सन्ध्य श्रेष्ट, अमृता बन्जारा लगायत जानुका सापकोटा को रहेको छ ।

हेरौ भिडियो :

मेरो नाबालक मुटुको टुक्रालाई समेत म बाट खोसेर लग्नुभो ! रुवाउने छ एक पटक