यति धेरै माया गर्ने मायालुलाई धोका दिएर टाढा भाग्ने प्रेमिकालाई मन रूहाउने प्रेम पत्र

Spread the love

पछिल्लो केहि समय एता माया प्रेमको बिषय निकै मौलाएको छ।माया गरे जस्तो गर्ने अनि धोका दिने प्रचलनले आजित भएका नेपालीहरु धेरै छन।साचो माया गर्ने प्रेमिका या प्रेमी पाउननै मुस्किल भैसकेको छ पछिल्लो सामाजिक अबस्थालाई हेर्ने हो भने।प्रेम दुई मुटुको मिलन हो भनिन्छ तर यहा धन संग प्रेम गर्नेहरुको लर्कोनै लाग्ने गर्छ।

धनलाई माया गर्नेहरु धेरैनै देखिन्छन समाजमा जसलाई सम्झेर रुनेहरू पनि धेरै छन।पछि पछुतो मानेर प्रेममा आहुति दिनेहरुको लागि प्रेम सफल कि असफल भन्ने प्रश्न उठिरहदा एक असल प्रेमी प्रेमिका बिचको प्रेम सम्बन्ध र जसको कारण आएको यो बिकराल अबस्थालाई कथामा जोडिएको छ पत्रकार कमल सरगमले लेखेर वाचन गरेको यो कथा हेर्नुहोला प्रेम के हो थाह हुनेछ :