दुर्गेश थापाले गीत गाउदैमा प्रहरीले पक्राउ गर्छ भने भोलि हामीलाई छाड्ला र यो सरकारले भन्दै पूर्णकला बिसिको आक्रोश

नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका पूर्णकला बिसीले दुर्गेश थापा र भिटेनको सपोर्ट लिदै सरकारको पछिल्लो कामको बिरोध गरेकी छिन।कलाकारले जस्तो सुकै गीत गाउन नहुने तर यसको छानबिन गर्ने निकाय नहुनाले यो अबस्था आएको उनको भनाई छ।

तिहारको मुखैमा कलाकारहरुलाई यसरी पक्राउ गर्नु संगीत माथिनै आक्रमण भएको उनको भनाई छ।कलाकारले पनि अस्लिल शब्दहरु राखेर गीत गाउन नहुने उनको भनाई छ।पुर्नाकलाको तिहार कस्तो भयो भन्ने प्रश्नमा हेरौ यो भिडियो कुराकानी जस्ताको तस्तै तपाईहरु बिचमा :