देउसी खेल्न पुगेकि चर्चित गायिका पूर्णकला बिसी दोहोरीमै उफ्रिन थालेपछि दर्शकहरुको घुइचो

चर्चित लोक दोहोरी गायिका पूर्णकला बिसी र चर्चित सर्जक शिब हमाल बीच खतरा दोहोरी चलेको छ।दोहोरीमा शिब हमाल र पूर्णकला बिसीले सिदा मागेकी छन।देउसी खेल्न पुगेका दुई बीच दोहोरी चलेको हो।सेतो घोडामा चलेको उक्त दोहोरीमा पूर्णकला बिसीले थोरै पैसा सिदामा हाल्नेलाई नराम्रो संग भनिन।

तिहारको रमझमलाइ लिएर यो समय कलाकारको देउसी भैलोले चर्चा झन् पाउन थालेको छ।देश बिदेशका नेपालीहरुले कलाकारको देउसी भैलो हेरेर उत्साह जनक प्रतिक्रिया दिन थालेका छन त्यसैले होला पूर्णकला र शिब खुसि छन।हेरौ यो दोहोरी सेतो घोडा गीतमा