तिहारमा पनि ऋषि धमला लागे आफ्नो शासुराली क्यानडातिर,एता बहिनीको हात खालि!कारण यस्तो छ

बरिष्ठ पत्रकार ऋषि धमला तिहारको मुखैमा शासुराली तिर लागेका छन।सबैले तिहारमा ससुराली जाने धमला कस्तो भन्दै प्रश्न पनि गरिरहेका छन तर बास्तबिकता अर्कै छ जसको कारण उनि यतिबेला क्यानडा तिर लागेका हुन्।उनलाइ यो बर्षको तिहार भने खल्लो महसुस नै भएको छ।

ऋषि धमलाकी पत्नी पनि यो बेला क्यानडा तिरै छिन।उनि छोरीको उपचार र आफ्नो अध्यानालाई निरन्तरता दिन यो बेला क्यानडा बस्दै आएकी हुन्।एरिकाको पनि उपचार हुनको लागि धमला आफै पुग्न पर्ने भएकै कारण पनि धमला यतिबेला क्यानडा हिडेका हुन्।हेरौ यो भिडियो कुराकानी :