देउसी भैलो मन पराउनेहरुले सबै भन्दा धेरै हेरेको यो देउसी गीत!आखिर कसरी भाइरल भयो हेरौ

काठमाडौंः नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित सपना सुनार फुच्ची र इश्वर गुरुङको देउसी भैलो तिहार गित”देउसी रे”सार्वजनिक भएको छ । पछिल्लो समयका युवा पुस्तालाई मध्यानजर गर्दै प्रस्तुत गीतमा लय संचारकर्मी कमल सरगम र शब्द कमल सरगम र सपना सुनार फुच्चीको रहेको छ भने गीतमा बाल कुमार श्रेष्ठ र पूर्णकला बिसीको सुमधुर आवाज रहेको छ ।

चित्र मास्के मगरले निर्देशन गरेको म्युजिक भिडियोलाई शम्भु चालिसेले छायांकन गरेका हुन् भने अधिनायकमान श्रेष्टले गरेका हुन् । रिना थापा मगर र रोशन बुढाथोकीको दमदार अभिनय रहेको यो म्युजिक भिडियो कमल सरगमको अफिसियलको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस यो गित :