दोहोरीमा भाइरल भएकी गोमा दलित संग बिहे गरेको भन्दै १३ बर्ष देखि माईति जान पाइनन्,रुदै मिडियामा

दाङ देखि दोहोरी खेल्न इन्द्रेणी आएकी कमलाको दुखको कुरा मिडियामा आएको छ।दलित संग बिबाह गरेको भन्दै समाजले तिरस्कार गरेको उनको खुलासा छ।पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ।सबैजसो नया प्रतिभाको चर्चा सामाजिक संजालमा हुदै गर्दा एता गोमा ओली पनि भाइरल भएकी छिन।गोमा ओलीले गाएको अधिकांश दोहोरी भाइरल भएपछि अहिले उनको खोजि बढ्न थालेको छ।

उनि दाङमा बस्ने गर्छिन,उनि पहिलोपटक इन्द्रेणीमा दोहोरी खेल्न आएकी हुन्।उनि संगै इन्द्रेणीमा टिका सानु पनि दोहोरी खेल्दै गर्दा दुबैको रुवाबासी चल्यो।गोमाले अन्तरजातीय बिबाह गरेकी रहिछन।रबिन संग दोहोरी खेल्दै गरेकी गोमाले आफ्नो बिबाहको सबै कहानी सुनाउदा हेर्नेहरु पनि रुना थाले।हेरौ यो भिडियो :