टिका सानुले समेत हारिन अमृत संग इन्द्रेणीमा दोहोरी खेल्दा,इन्द्रेणी बन्द गर्न टेलिभिजनको खेल!

लोकप्रिय लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा कलाकारहरुले दोहोरी खेल्नेको लर्कोनै छ पछिल्लो समय।इन्द्रेणीमा आज भने अलिक फरक रुप देखियो।टेलिभिजनले इन्द्रेणीलाइ अबरोध गरेपछि कार्यक्रममा केहि समस्या आएको टिका सानुले जानकारी दिएकी छिन।कृष्ण कंडेलले चलाउने उक्त कार्यक्रममा यस्तो अबस्था आएको हो।

सोहि क्रममा चर्चित भाइरल गायक अमृत सापकोटा र टिका सानुको दोहोरी भने अबरोध हुदै गर्दा पनि चल्यो।टिका सानुलाई समेत हसाउदै अमृत सापकोटाले आफ्नो चर्चा पाउन सफल भएका छन।एता अमृतको दोहोरीले पछिल्लो समय निकै चर्चा पाउने गर्दछ।हेरौ यो दोहोरी संगैको कुराकानी :