दशैँमा आमा आउन पाउदिन भन्दै रूहाए स्टेजमा दर्शकलाइ लोक गायक बद्री पंगेनीले

Spread the love

नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा चर्चित लोक गायक बद्री पंगेनीले स्टेजमा गीत गाउदै गर्दा दर्शकको रुवाबासी चलेको छ।बुढी आमा बद्रीको मुख हेर्दै रुन थालेपछि बद्रीको पनि आँखामा आँसु देखियो।उनले आफ्नो आमा न भएको र अरु आमाहरु पनि आफ्नै आमा लाग्ने भन्न थालेपछि रुवाबासी चलेको हो।

बद्री पंगेनीले जव आमा बिदा पाउदिन यो दशैमा पनि घर आउदिन भन्दै गर्दा उता दर्शकको आँखामा आँसु टिलपिल देखिन्छ।आमा र बाबाको कथामा बद्रीले जनबादी गीतहरु धेरै गाएका छन त्यसै भित्र यो गीत पनि पर्छ बद्रीको।उनले गाएको गीतमा हजारौलाई रूहाएको छ।हेरौ यो दशैको अवसरमा बनेको भिडियो :