ज्ञानेन्द्र साही र योगेशमा कसको गल्ति?सुरेन्द्र केसीले खोले सनसनीपूर्ण खुलासा:योगेसलाई आफ्नैले फसाए!

Spread the love

पछिल्लो समय सबैतिर भाइरल भएको बिषय हो योगेश भट्टराई ढिलो जहाज चढ्नु र ज्ञानेन्द्र सहीको बिरोध।यो विरोधलाई लिएर बिभिन्न राजनीतिक विश्लेषकको फरक फरक मत देख्न सकिन्छ।यसै क्रममा डा सुरेन्द्र केसीले पनि आफ्नो मत दिएका छन।

सुरेन्द्र केसीले भने ‘योगेश भट्टराई राईजिङ् किङ् हुन् उनलाई गलत व्यक्तिले प्रयोग गर्दा उनले यो परिणाम भोग्न पर्यो उनि गलत व्यक्ति हैनन् न ज्ञानेन्द्र साहीनै गलत हुन्,उनलाई पार्टीका केहि व्यक्तिले गलत रुपमा प्रयोग गर्दा यो अबस्था आएको हो अब सेलाउन समय लाग्छ’।यही बिषयमा गरिएको बिशेष कुराकानी हेरौ :