शारीरिक असक्त यी युवाको हिम्मत हेर्नुस , खोलाको डिलमा यस्तो अवस्थामा देखेपछि सबै चकित (भिडियो सहित)

मोरंग । शारीरिक रुपमा असक्त कृष्णको कथा तलको भिडियोमा प्रस्तुतु गरिएको छ । कृष्ण सानै उमेर बाट शारीरिक असक्त भएपछि आमा बाबा बाट पनि अलगिए त्यस पछि उनि फुपुको घरमा बस्दै आएका छन् । उनि अपांग भएपनि आफ्नै मेहेनतले पैसा कमाएर घर खर्च गर्छन । आफु जस्ता अपांग मानिस देख्दा मलाई धेरै माया लाग्छ भन्दै आँखा बाट आँशु झारे ।

उनि भन्छन हात खुटा सग्ला भएका मानिसले मागेर खाको देख्दा मलाई त्यो पटकै मन पर्दैन । उनका परिवारमा उनि मात्र असक्त छन् आफ्ना २ जना भाइहरु आफ्नो आफ्नो काममा व्यस्त हुन्छन । मेरो सरिरले राम्रो संग काम नगरेपनि म हातले गर्ने काम गर्छु तर मागेर खादिन । उनको खुटाले काम गर्दैनन् भने एउटा हात पनि राम्रो संग चल्दैन ।